जब म कालो देख्छु अनि कालै सुन्छु,
अनि म सेतोको कल्पना गर्छु,
आगोको रापमा पिल्सिदै जाँदा
पो,
बल्ल म हिउँ को चिसोपन
देख्छु,
एकै निमेष पनि कुम्भकर्ण
नछोड्ने,
आकास चिर्ने सपना बुन्छु,
जब जब बाँधिएर पिंजडामा
पर्छु,
अनि मात्र पखेटाको चाहाना
गर्छु,
पहिले जादुगरको जादु
पत्त्याउने म
अचेल जीवनलाइ नै कालो
देख्छु,
एउटी अबला माथि गुण्डाहरुको
पालो झैँ देख्छु,
म हुँ मानव
मानवता देखाउछु ,
लुट्छु, उडाउछु मेवा खान्छु,
अनि...