Thursday 11 June 2015

Gutter Generator System: Electricity from Rainwater

The current scenario of energy crisis in the world has encouraged many designers to develop such a system which can capture energy from every possible form from around the environment without source deterioration and pollution; renewable energy in a concise term. Among all these sources, water (hydro) power contributes a major portion in total power production mainly utilizing flowing water streams. Talking about water sources for hydropower, rain water is still out of focus in many designers' eyes maybe because of its own limitations. But if utilized properly, rain water can provide significant power for limited and seasonal uses. Such system consists of a collection system spread to the roof of the house, storage tank, collecting pipe, Turbine and other charging and battery accessories. The power produced is directly proportional to the head, i.e. the height of the house and hence the system is better for tall buildings.
The modifications on such system can be performed by placing a large storage tank in order to increase water volume or by hybridizing such system with a rainwater collection system for drinking purpose. Moreover, combining this system with waste water produced from houses can utilize the wasted power.

Parts of Gutter Generator System
  • Storage 
  • Routing Pipe 
  • Wheel and Generator 
  • Charge Controller 
  • Battery 
  • AC converter (Optional) 
Uses
  • Charging Mobile 
  • Charging Batteries 
  • Radio 
  • Small Light Bulbs
For the detail design and information, contact the author.

Read more »

Friday 26 September 2014

परिष्कृत शब्दहरु : आवश्यकता कि विवशता

भाषाको विकासलाई मानव सभ्यताको एक महत्वपुर्ण कडीका रुपमा लिन सकिन्छ । भाषा कुनै पनि परिस्थिति, घटना, वस्तु, भावना, विचार आदिलाई संकेतका रुपमा व्यक्त गरिने माध्यम हो । भाषाहरु कुनै पनि समकालिन समाजको प्रतिनिधित्व गर्ने विम्व पनि हुन् । यो समय र स्थानको परिवर्तनले परिमार्जन हुँदै जाने स्वचालित प्रक्रिया पनि हो । सूचनाको हिसाबमा भाषा यथार्थलाई चित्रण गर्ने माध्यम हो भन्न सकिन्छ । तर भाषा ती यथार्थको प्रतिनिधि मात्रै हो स्वयम यथार्थ भने होइन । तसर्थ कुनै पनि भाषामा प्रयोग हुने शब्द, वाक्य तथा विम्वहरुको अर्थमा हुने सीमितताका आधारमा यिनीहरुले सम्प्रेषण गर्ने रुपान्तरित भाव यथार्थताको हुबहु प्रतिबिम्ब नहुन सक्छन् । यस हिसाबमा भाषा र यथार्थताको बीचमा एक किसिमको पर्दा स्थापित हुन्छ जुन विषयको गहनताको आधारमा एक अर्कामा हाबी हुन्छन् ।

प्राचीनकालदेखि नै भाषाको परिमार्जन समकिलन समाजमा स्वीकार्य हुने हिसाबले हुँदै आएको छ । नेपालको वर्तमान सन्दर्भमा हेर्दा विभिन्न वर्ग, सम्प्रदाय तथा जातजातिहरुलाई प्रतिनिधित्व गर्ने शब्दहरु परिष्कृत हुनैपर्छ अनि मात्र सभ्य र समतामूलक समाजको परिकल्पना गर्न सकिन्छ भन्ने केहि समूहहरु पनि छन् । यस्ता परिष्कृत शब्दहरु (Euphemism) ले पिछडिएका तथा भेदभावपूर्ण समाजले जबरजस्ती भिराइदिएको वर्ग बिशेषका मानिसहरुको भावनाको सम्मान गर्ने उनीहरुको तर्क छ । उदाहरणका लागि महिलाहरुलाई सम्बोधन गरिने आइमाईशब्द प्रयोगबाट हटाइनुपर्ने विषयमा बेलाबेलामा बहस पनि हुँदै आएको छ । यस्ता कयौँ उदाहरण जातीय तथा साम्प्रदायिक उत्पीडनमा परेका वर्गहरुमा भेट्न सकिन्छ ।

समाजमा व्याप्त असमानता समस्या हुन् र यसको समाधान गरिनुपर्छ तर समस्याको समाधानपूर्व यसका कारणहरु खोतलिनु आवश्यक छ । यसको पछाडि इतिहासमा रहेका व्यक्तिहरु, शक्तिको बाहुल्यता, तत्कालिन सामाजिक परिवेश, धर्म, विश्वास तथा कुरीतिहरु हुन सक्छन् । तिनै कारकतत्वहरुबाट प्रश्रय पाएको सामाजिक असमानताले कालान्तरमा सम्प्रेषण गर्ने अर्थहरुका कारणबाट शब्दहरु कलंकित भएका छन् । तसर्थ कुनै शब्द विशेष भन्दा पनि ती शब्दहरुले बहन गर्ने अर्थ परिमार्जन गरिनु महत्वपूर्ण हुन आउँछ । नयाँ/परिमार्जित शब्दहरुको प्रयोग सँगसँगै व्याप्त असमानताले पनि निरन्तरताले पाउने हो भने कालान्तरमा ती शब्दहरु पनि कलंकित नहोलान् र अन्ततः हामी नयाँ शब्द खोज्ने क्रममा शब्दविहिन नै हुन सक्ने स्थितिमा नआइपुगौंला भन्न सकिन्न । शब्दहरुले मानव संवेदना तथा भावनासँग सीधा संबन्ध राख्ने हुँदा कुनै वर्ग विशेषलाई अपमानजनक हुने गरि शब्दहरु प्रयोगमा आउनु पक्कै पनि राम्रो होइन । तर यी शब्दहरुको पृष्ठभूमि केलाउने हो भने यहाँ स्पष्ट रुपमा कम्तिमा पनि दुई समूह भेट्न सकिन्छ । एक समूहमा यस्ता शब्दहरुको प्रयोगले अपमानजनक स्थिति सिर्जना गर्छन् भने अर्को समूहमा यस्ता शब्दहरु सहज रुपमा प्रयोग हुँदै आएका छन् । उदाहरणका लागि भैयाशब्द तराईमा सहज अर्थमा बोलिन्छ भने त्यही शब्द पहाड तथा उपत्यकामा अपमानजनक हिसाबमा हेरिन्छ । त्यस्तै सहरमा बस्ने पढेलेखेका, बुद्धिजीवी तथा महिलावादीहरुमा आइमाईशब्द अपमानजनक छ तर गाउँ तथा पाखाहरुमा त्यही शब्दले प्रतिनिधित्व गरेका विभेद, दमन, उत्पीडन आदिका शिकार भएका महिलाहरुमा यो साधारण रुपमा प्रयोग हुँदै आइरहेको छ । यसर्थ, असमानताका शिकार भएकाहरुको मुख्य माग शब्दहरुको फेरबदल भन्दा पनि उनीहरुले यथार्थमा भोग्दै आएका सामाजिक विसमताको अन्त्य हो । वास्तविक समाजमा व्याप्त भेदभाव र उत्पीडनका समाधान हामी बोक्रारुपी शब्दमाथिको आक्रमणबाट खोज्दैछौँ जसले हामीलाई कतै पुर्याउँदैन मात्र यसको चंगुलमा फसाउँछ ।

परिष्कृत शब्दहरुले समाजको वास्तविक चित्र कस्तो छभन्दा पनि समाजमा के स्वीकार्य छभन्ने तीतो यथार्थ पनि संकेत गर्छन् । तसर्थ भाषाहरुमा हुने यस्ता परिमार्जित शब्दहरु पर्दामाथि लगाइएका अर्को पर्दा हुन् जसले यथार्थलाई लुकाउँछन् र पीडितवर्गलाई क्षणिक सहानुभूतिबाहेक दिगो परिवर्तनको सुरुवात गर्दैनन् । यस हिसाबमा यस्ता परिमार्जित शब्दहरु प्रयोगमा आउनु हाम्रो लागि दु:खको कुरा हुन आउँछ यसर्थ कि कुनै शब्दहरुलाई निरुत्साहित पार्दैमा सामाजिक असमानता निर्मूल भयो भन्ने भ्रममा हामी पर्छौं न कि यसभित्र लुकेको गम्भीर भेदभावका कारणहरुलाई खोतल्छौँ । यस अर्थमा हामी देखावटी, ढोँगी अनि सतही सोचबाट पीडित हुँदैछौँ । चलनचल्तीमा रहेका शब्दहरुलाई उपयुक्त ढंगले प्रयोग गर्न नसक्नु र परिवर्तन र सामाजिक सहिष्णुताको नाममा यथार्थको मुकुन्डो फेराउनु हाम्रो आवश्यकता कम र विवशता ज्यादा हो 

अन्ततः यस लेखको आशय कुनै पनि वर्गविशेषमाथि हुने अपमानजनक शब्दहरुको प्रयोगलाई प्रश्रय दिनुपर्छ भन्ने नभई यस्ता गहन विषयभित्र लुकेका किस्साहरुलाई केलाएर दिगो परिवर्तनको आधारशिला खडा गर्नु हो ।


Read more »

Sunday 28 July 2013

At the tip (Poem)

Not to be alive,
But to live,
I need energy,
For my effort to rupture,
Always at the tip,
Yeah, I can feel it
In this meaningless cycle of crouching and stretching.

Yeah, I want energy,
At the tip.

At the tip of my fingers
for my endless words,
At the tip of my toes
for those endless strides,
At the tip of my head,
to fathom these subtle threads.

And yeah,
At the very tip of my tool,
Now see that’s my paramount manhood.

Read more »

Saturday 15 December 2012

बिम्ब (कविता)


चरित्रको ठुलो झ्यांगबाट

अनुशासनका केहि मुनाहरु टिपेर

पराकाष्ठाको ठुलो नान्गलोमा राखी

कानुनको प्रचण्ड घाममा सुकाएँ

इच्छाहरु माडेर धुलो बनाई

असन्तुष्टिको साफी लगाएँ

अनि बाँकी रहेका नैतिकतालाई पनि

केलाई केलाई फालें

निराशाको ठुलो चिलिममा राखेर

आशाहरु सल्काए अनि

एक सर्को ताने

सफलताको धूवाँ उडाएँ।

Read more »

Thursday 27 September 2012

Sketches

C. Ronaldo

 My Sister Asmita Pathak 

My Friend Nirajan Pokhrel 

My self -sketch 

Read more »

Saturday 8 September 2012

अघोषित वध (कविता )


आश र चुरो बिनाको खास बनि उदय भएको
पारख बेगर नै साँचोमा फ्याँकिएको
उर्वर बनाउनुको साटो भट्टामा पोलिएको
माटो झैँ भा’को छु
त्यसैले त चर्किदै छु
अहिले फुटेको इँटा भा’को छु |

चिल्ला पात देखेर मलजल नै नगरिएको
अकबरी सुन फलाउने आश लिइएको
नछिमलिकनै सुरिलो हुनुपर्ने
बिरुवा झैँ भा’को छु
बर्षैपिच्छे फल दिएर पनि
स्याउलाको निम्ति भाँचिएको छु
त्यसैले त बिना पात खन्ग्रंगई भा'को छु
अहिले दाउरा पनि नबन्ने
कुहिएको काठ भा’को छु |

बहुउपयोगी यन्त्रमानव अनि दस टाउके रावण जस्तो
खै कस्तो कस्तो ठानिएको छु
एक उफ्राइ मै चन्द्रमा टेक्ने
मधुकरको बज्रठिङ्गा मानिएको छु
तर म त एक मानव
लहराको नयाँ मुन्टा जस्तो
जता बाटो पायो उतै लम्कने
छलिएको नव-फिरन्तेको पाइला जस्तो
त्यसैले त उकुस-मुकुस भा’को छु
मोक्षप्राप्तिको डोरी बाट्दै छु |

न त बलियो इँटाको घर बनाएँ
न त चिल्ला पात, सुरिलो रुखमा सुन नै फलाएँ
न हुँ यन्त्रमानव
न चन्द्रमा नै टेकें
अन्ततः मरे र स्वर्ग देखेँ
ती अतृप्त सपनाहरुमाथि कुठाराघात गरेँ
गराएँ र गराइएँ
हिम्मत हुदाँ हुदै पनि डराएँ
बिना आवाज कराएँ
आफुलाई खोज्दा खोज्दै हराएँ
र अहिले बिलाएँ |

अन्ततः जानाजान बाछिटाले हानेको लुगा भा’को छु
अझ भनौं लुगाको त्यो पानी भा’को छु
गुरुत्वसँग त झर्दै नै छु
निचोरिकन पनि झारिदैं छु
हरेश र हिनता पा’को छु
त्यसैले त आफै डोरी कस्न बाध्य छु
अहिले सल्किदैं छु
एकछिनमै कलकल पानीसँगै बग्नेछु
भवसागर तर्नेछु |  

(यो कविता एस.एल.सी. परिक्ष्याबाट पिडित भै ज्यान गुमाउनेहरुको जीवन चरितार्थ गर्ने प्रसंगमा लेखिएको हो, कविता चाई ती सम्पूर्ण अभिभावकहरुमा समर्पित छ जसले आफ्नो छोरा-छोरीहरुबाट अनावश्यक रुपमा बढ्ता आश लिएका छन् )

Read more »

Tuesday 24 July 2012

Matlab Codes for Numerical Methods

Here are the Matlab codes for solving few Numerical Methods problems. As per our course requirement for Mechanical Engineering, sophomore course, we had to study Numerical Methods and the Matlab programming was in practical portion. And I have tried to share few codes with you for your convenience with codes.

This page includes Bisection Method, Regula-Falsi Method, Secant Method, General Newton Method, Rapshon Newton Method, Euler Method, Jacobi Method, Gauss Seidal Method, Simpson(1/3), Simpson(3/8) and Trapeziodal Rule. 
I have tried all the codes by making function file.
To execute the program first of all you have to define all the required function and variables in command window. For example to execute the program codes for Bisection Method, do the following in command window :-
>> f =inline('x^2+3*x+10'); (put your own function )
>>a=0.1; (put your own value)
>>b=2; (put your own value )
>>tol=0.0001; (put your own value )
>> bisection(f, a, b, tol) and press enter

OR you can directly use
>>bisection(f,0.1,2,0.000.1)

The main thing to remember is to satisfy the required function prototype.

Bisection Method
function[]=bisection(f,a,b,tol);
n=round(log(abs(b-a)/tol)/log(2));    %Calcuation_of_no_of_iterations
i=1;
if f(a)*f(b)>0
   disp('error');
   end
   fprintf('iteration\ta\t\tb\t\tp\t\tf(p)\n');     %Display_table

while i<n
   p=(a+b)/2;
   fprintf('%d\t\t%.2f\t\t%.2f\t\t%.2f\t\t%.2f\n\n\n',i,a,b,p,f(p));      %Display_table _with_successive _iterations

   if f(a)*f(p)<0    &Condition_check
      a=a;
      b=p;
   else
      a=b;
      b=p;
   end;
   i=i+1;
end;
   fprintf('The solution is %.4f\n', p);

Regula-Falsi Method
function[]=falsi(f,a,b,tol);
i=1;
if f(a)*f(b)>0
    disp('error');
end;

while i<50
   
    x=(a*f(b)-b*f(a))/(f(b)-f(a));

    if f(a)*f(x)>0
        a=a;
        b=x;
    else
        a=x;
        a=b;
        if abs(x-a)||abs(x-b)==tol
        fprintf('\nthe solution is %0.4f\n',x);
        end;
        break;
    end;
        i=i+1;
    end;
      
Secant Method
function[]=secant(f,a,b,tol);
i=1;
if f(a)*f(b)>0
    disp('error');
end;

while i<50
   
    x=(a*f(b)-b*f(a))/(f(b)-f(a));
  
   
        a=b;
        b=x;
        if abs(x-a)||abs(x-b)==tol
        fprintf('\nthe solution is %0.4f\n',x);
      
        break;
    end;
        i=i+1;
    end;

General Newton Method
function[]=newtongeneral(f,g,x0,p,tol);
x(1)=x0;
i=1;
while i<50         %Taking_arbitrary_no_50__but_You_can_also_use_infinite_loop_using_while(1)
    x(i+1)=x(i)-p*(f(x(i))/g(x(i)));
    if abs(x(i+1)-x(i))<=tol
        X=x(i+1);
        fprintf('The solution is x = %.4f\n',X);
        break;
    else
        i=i+1;
    end;
end;
       
Raphson Newton Method
function[]=newtonrap(f,g,x0,tol);
x(1)=x0;
i=1;
while (1)
    x(i+1)=x(i)-(f(x(i)))/(g(x(i)));
    if abs(x(i+1)-x(i))<=tol
        X=x(i+1);
        fprintf('The solution is x=%.4f\n',X);
        break;
    else
       i=i+1;
    end;
end;
   
Euler Method
function[]=euler(f,x0,y0,h);
i=1;
x(1)=x0;
y(1)=y0;
n=(y0-x0)/h;
while i<n
    x(i)=x0+i*h;
    y(i+1)=y(i)+h*f(x(i),y(i));
    i=i+1;
end;
fprintf('The solutions are %.4f %.4f %.4f', y(1),y(2),y(3));  %_You_can_use_y(n)_upto_n_values_


Jacobi Method
function[]=jacobi(f,g,h,e);

i=1;
A(1)=f(0,0);
B(1)=g(0,0);
C(1)=h(0,0);
while i<50
    A(i+1)=f(B(i),C(i));
    B(i+1)=g(C(i),A(i));
    C(i+1)=h(A(i),B(i));
   
    if (abs(A(i+1)-A(i))==e && abs(B(i-1)-B(i))==e && abs(C(i-1)-C(i))==e)
        X=A(i+1);
        Y=B(i+1);
        Z=c(i+1);
        break;
    else
     i=i+1;    
    end;
    end;
fprintf('\nThe solutions are X= %0.4f\n Y= %0.4f \n Z= %0.4f\n',A(i),B(i),C(i));

Gauss Seidal Method
function[]=gaussseidal(f,g,h,e);

i=1;
A(1)=f(0,0);
B(1)=g(0,0);
C(1)=h(0,0);
while (1)
    A(i+1)=f(B(i),C(i));
    B(i+1)=g(C(i),A(i+1));
    C(i+1)=h(A(i+1),B(i+1));
   
    if (abs(A(i+1)-A(i))==e && abs(B(i-1)-B(i))==e && abs(C(i-1)-C(i))==e)
        break;
        X=A(i+1);
        Y=B(i+1);
        Z=c(i+1);
       
    else
     i=i+1;    
    end;
    end;
fprintf('\nThe solutions are X= %0.4f\n Y= %0.4f \n Z= %0.4f\n',A(i),B(i),C(i));

Simpson Rule (1/3)
function[]=simpsonthird(f,a,b,h);
n=(b-a)/h;
y0=f(a);
yn=f(b);
i=1;
sum1=0;
while (2*i-1)<n
    x(2*i-1)=a+(2*i-1)*h;
    y(2*i-1)=f(x(2*i-1));
    sum1=sum1+y(2*i-1);
    i=i+1;
end;
i=1;
sum2=0;
while 2*i<n-1
    x(2*i)=a+(2*i)*h;
    y(2*i)=f(x(2*i));
    sum2=sum2+y(2*i);
    i=i+1;
end;
I=(h/3)*(y0+yn+4*sum1+2*sum2);
fprintf('\nThe integrated value is %0.4f\n',I);

Simpson Rule (3/8)
function[]=simpsoneight(f,a,b,h);
n=(b-a)/h;
y0=f(a);
yn=f(b);
i=1;
j=1;
k=1;
sum1=0;
sum2=0;
sum3=0;
while (3*i)<n-2
    x(3*i)=a+(3*i)*h;
    y(3*i)=f(x(3*i));
    sum1=sum1+y(3*i);
    i=i+1;
end;
while (3*j-2)<n
    x(3*j-2)=a+(3*j-2)*h;
    y(3*j-2)=f(x(3*j-2));
    sum2=sum2+y(3*j-2);
    j=j+1;
end;
while (3*k-1)<n-1
    x(3*k-1)=a+(3*k-1)*h;
    y(3*k-1)=f(x(3*k-1));
    sum3=sum3+y(3*k-1);
    k=k+1;
end;
I=(3*h/8)*(y0+yn+2*(sum1)+3*(sum2+sum3));
fprintf('\nThe Integrated value is %0.4f\n',I);

Trapezoidal Rule
function []=trapezoidal(f,a,b,h);
n=(b-a)/h;
y0=f(a);
yn=f(b);


i=1;
sum=0;
while i<n
    x(i)=a+i*h;
    y(i)    =f(x(i));
    sum=sum+y(i);
    i=i+1;
end;

I=(h/2)*(y0+yn+2*sum);
fprintf('\nThe Integrated value is %0.4f\n\n',I);

Thank you for looking this page. Please comment. Have a good day.

Read more »